धनुषाको तीन पालिकामा बाल विवाह विरुद्ध सडक नाटक सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
प्रफुल्ल घिमिरे,जनकपुरधाम २८ गते मंसिर । धनुषा जिल्लाको तीन स्थानीय तहमा मंगलबार एकै दिन जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । बालअधिकार लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरिरहेको सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा जिल्लाको शहिदनगर नगरपालिकाको यदुकोहा, कमला नगरपालिकाको माचि तथा विदेह नगरपालिकाको तिनकौरिया बजारमा सडक नाटक प्रदर्शन गरिएको छ । बाल अधिकार समितिको समन्वय तथा प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा बाल संरक्षण परियोजना अन्तरगत बाल विवाह, घरेलु महिला र लैँगिक हिँसा सम्बन्धी उक्त सडकनाटक मार्फत कलाकारहरुले समाजमा रहेको बालबिबाह र महिला हिँसाका कारण भईरहेको समस्यालाई दर्शक समक्ष प्रस्तुत गरिएको थियो । नाटक मार्फत बालबिबाहका कारण बालबालिकाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर र यसबाट हुने गरेको अकाल मृत्युलाई देखाइएपछि स्थानीयबासीहरुले यसको नाकारात्मक असरका बारेमा जानकारी पाएका थिए । उक्त सडक नाटकमा सामाजिक विकास र अनुसन्धान केन्द्रका सामाजिक परिचालक दिपेन्द्र दास तथा जिवछ दासको सहभागीतामा भएको सडक नाटकमा कलाकारहरु भोला मंडल, नरेश मंडल, मेथुल यादव, सुरज यादव, भुमादेवी यादव तथा कृति पटेलले बालबिबाह विरुद्ध अभिनय गर्नुभएको थियो । तिनकौरिया बजारमा भएको सडक नाटकमा प्रहरी चौकी तिनकौरियाका ईचार्ज प्रहरी नायव निरिक्षक संतोष कुमार झा, विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मंडल लगायतका अभिभावक, विद्यार्थी, व्यापारीहरुको सहभागीता रहेको थियो ।

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
5 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
5 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
5 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
5 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
5 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
5 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..
2 वर्ष पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..