मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णव पक्राउ
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोप छ ।
रुपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा वैष्णवलाई पक्राउ गरिएको हो । रुपन्देही जिल्लामा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका अन्य निकायहरूमा मुद्दा परेपछि महन्थ दासको नाउँमा रहेको बैङ्क खाता तथा अन्य सम्पत्तिहरू रोक्का भएको थियो । यस अघि गुठी संस्थानले महन्थ दासको महन्थ पदलाई खारेज गरेको भएपनि उनी अदालतबाट स्थापित भएका थिए ।

महन्थ दासको नाउँमा रहेको रुपन्देही जिल्लाको सिद्धार्थ नगरमा रहेको मेघा बैङ्क शाखामा रहेको खाता रोक्का रहेको वेलामा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको कार्तिक ४ गते कीर्ते सही सहितका कागजात बनाएर बैङ्कमा फुकुवा पत्र पठाउँदै ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा जनकपुरधामका श्रवण यादवको नाउँमा ट्रान्सफर गरेका थिए ।
सोही विषयमा खोज तलास हुँदै गएपछि महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको दस्तखत किर्ते गरि सही छाप गरेर रकम झिकेको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले मुद्दा दिएपछि महन्थको विरुद्धमा रुपन्देही अदालतले पक्राउ पूर्जी जारी गरेका थिए ।

रुपन्देही जिल्ला अदालतको आदेशमा सोही जिल्लाको प्रहरी कार्यालयको पत्रका आधारमा महन्थ दासलाई पक्राउँ गरेर आजै रुपन्देही जिल्ला पठाउने काम भएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनु भयो ।
महन्थ दासले गुठी संस्थानको सैकडौ विघा जग्गा विक्रि गर्नुका साथै पछिल्लो पटक जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा दुई जना चिकित्सकलाई विक्रि गरेपछि अहिले मंन्दिर नै कुरुप बनेको छ ।

मटिहानी स्थानको नाउँमा रहेको जनकपुरधामको वडा नंं ८ र ७ को बजरंग चोक भन्दा पश्चिम भागमा रहेको कैयौ विघा जग्गा विक्रि गर्ने क्रममा महन्थ दासको भतिज तत्कालिन महोत्तरी जिल्ला शिक्षा कार्यालयका अधिकृत लाल झाको हत्या भएको थियो ।
अहिले महन्थले जनकपुरधामको दशरथ मंन्दिर परिसरको जग्गा विक्रि गरेपछि त्यसमा भवन निर्माण भएको छ । डा. जामुन प्रसाद सिंहको नाउँमा सो भवनमा क्लीनिक पनि सञ्चालनमा रहेको छ । त्यसको विभिन्न पक्षवाट विरोध हुँदै आइरहेको छ ।साभार : रेडियो नेपाल
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
17 घन्टा पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
17 घन्टा पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
17 घन्टा पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
2 दिन पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
4 दिन पहिले
पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..
जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि सँ शुरू होय रहल अछि । बाह..
4 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..
जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..