राम्रा चलचित्र दिन नसकेको वर्ष

4 वर्ष पहिले प्रकाशित

Smrititimes

मुम्बई। पछिल्लो वर्षझैँ यो वर्ष पनि व्यावसायिक हिसाबले बलिउडका लागि खासै राम्रो ठहरिएन। यो वर्ष पनि बलिउडमा चलचित्रहरूको सङ्ख्या बढाउने काम मात्र भए। सन् २०२२ को वर्षमा बलिउडका चलचित्र हिट कम फल्प धेरै भए।  वर्षभरि नै बलिउडमा चलचित्रको कथाभन्दा पनि कलाकारहरूले चलचित्रलाई चलाउने काम गरे। अहिलेका दर्शक रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएको चलचित्र धेरै हेर्न रुचाउने देखियो। आमिर खान, अजय देवगन, अक्षय कुमार, रणवीर सिंह, रणवीर कपुरजस्ता ठूला हस्तीहरूको यो वर्ष चलचित्र प्रदर्शनमा आए पनि बलिउडमा खासै जम्न सकेन। आमिर खानको ‘लाल सिंह चड्डा’ले बलिउडमा खासै स्थान बनाउन सकेन। त्यस्तै अक्षय कुमार अभिनीत रक्षाबन्धन, कठपुतली, राम सेतु, बच्चन पाण्डे, पृथ्वीराज चौहानजस्ता अलग–अलग चलचित्रहरू प्रदर्शनमा आए तर दर्शकले खासै रुचाएनन्। बलिउडमा उनको सधैँ एकैखाले अभिनय मात्र पस्कने खालका कलाकार भनेर धेरै आलोचना हुन थालेको छ र उहाँको लोकप्रियता पनि घट्दै छ। नाङ्गो तस्बिरको फोटो सेसन गरेको विषयलाई लिएर चर्चामा आउनुभएका कलाकार रणवीर सिंहको ‘जयेशभाइ जोरदार’को असफलताले उनलाई धेरै नै धक्का लाग्यो। ‘गङ्गुभाई काठियावाडी’ र ‘आरआरआर’ मा अजय देवगन विशेष भूमिकामा देखिनुभएको थियो। उहाँ अभिनीत ‘रन वे ३४’ फल्प भयो। ‘थैङ्क गड’ जस्तो चलचित्र अजयले किन गरे ? वर्षको अन्तिममा आएर देवगनलाई ‘दृश्यम २’ ले केही मात्रामा बचाउने काम ग¥यो। अजयका लागि यो वर्ष केही फल्प र केही हिटमा केन्द्रित रह्यो। विवाहबन्धनमा बाँधिनुका साथै पिता पनि बनेका रणवीर कपुरको यो वर्ष दुई चलचित्र ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनमा आए। शमशेरा सोचेभन्दा नराम्रो तरिकाले फल्प भयो भने ब्रह्मास्त्रले रणवीरलाई केही राहत दिने काम ग¥यो। एजेन्सी  

साभार : गोरखापत्र अनलाइन

12 comments
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

2 घन्टा पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

2 घन्टा पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

2 घन्टा पहिले

सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..

  जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..

3 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

11 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

12 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..