प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
मुम्बई। साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन्।त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो। त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन्।प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको दाबी गरेकी छन्। ‘मैले त्यो दृश्यको अवधारणाबारे निर्देशकलाई जानकारी गराएको थिएँ’, उनले भनेकी छन्।प्रियाको दाबीमा फिल्मका निर्देशक ओमर लुलुले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा प्रियालाई मजाकको पात्र बनाएका छन्। उनले स्मरण शक्ति बढाउने औषधि खान सुझाव पनि दिएका छन्।‘बिचरा बच्चाले ५ वर्षपछि बिर्सिएछ। यो आयुर्वेदिक औषधि स्मरण शक्ति गुमाउनेका लागि उपयुक्त हुन्छ’, उनले ट्वीटरमा एक आयुर्वेदिक औषधिको तस्वीर राख्दै लेखेका छन्।साभार : डिसी नेपाल
लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
4 दिन पहिले
लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
4 दिन पहिले
ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव
जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..
5 दिन पहिले
धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन
जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..
5 दिन पहिले
अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम ..
जनकपुरधाम चैत १९ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा र..
5 दिन पहिले
मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..
जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..
15 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..