हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल

9 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं, असोज १ गते ।  राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन्।उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन्।राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताएका छन्।

राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेकामा जोड दिएका छन्।साथै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएका छन्।राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।साभार : डिसी नेपाल

12 comments
संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

1 महीना पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

1 महीना पहिले

सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र ..

1 महीना पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

1 महीना पहिले

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अ..

काठमाडौं, वैशाख २९ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता ह..

1 महीना पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

1 महीना पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

1 महीना पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

1 महीना पहिले

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अ..

काठमाडौं, वैशाख २९ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता ह..

1 महीना पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

1 महीना पहिले

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता..

जनकपुरधाम,वैशाख २९ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को ..

1 महीना पहिले

रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्न..

काठमाडौं,वैशाख २८ गते । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्..

2 महीना पहिले