यती एयरलाइन्सले २५ वर्ष पूरा गरेकोमा क्यानको बधाई र सम्मान, अब सर्वसाधारणलाई प्रिमियिम शेयर दिने

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,असोज ९ गते । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइनसलाई सम्मानपत्र प्रदान गरेको छ ।सोमबार एयरलाइनसको २५औं वर्षको अवसरमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरे ।काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो । 

 

सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताएकाछन् । उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको मसेत बताए ।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताए । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।

 

12 comments
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

2 दिन पहिले

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

2 दिन पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

6 दिन पहिले

युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न

जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..

9 दिन पहिले

श्रीराम मेमोरियल स्कुलमा पुरस्कार वितरण समारोह समपन्न

जनकपुरधाम १२ गते पुस ।जनकपुरधामको पुल चोकमा रहेको श्रीराम मेमोरियल ई.बो.स्कुलमा भएको विभिन्न प्रकारका अतिरिक्त ..

9 दिन पहिले

बालबालिकाको हेरचाहमा वुवाको भुमिका विषयक अन्तरक्रिया स..

जनकपुरधाम १२ गते पुस । वालवालिकाहरुको प्रारम्भिक विकासका क्रममा उनिहरुको हेरचाहमा आमाका संगै बुवाको पनि भुमिका..

9 दिन पहिले

प्रशासनलाई लाखौँको विपद् व्यवस्थापनका सामग्री हस्ताना..

जनकपुरधाम १२ गते पुस । धनुषा जिल्लामा विपद्का कारण हुने क्षतिबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालयलाई शुक्रब..

9 दिन पहिले

स्रोत बिनाको २० लाख रुपैयाँ नियन्त्रणमा

जनकपुरधाम पुस ८ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोहतरी जिललाको मटिहानीले तीन महिनाको अवधिमा स्रोत नखुलाउन ..

13 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

3 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

3 महीना पहिले

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाक..

२५ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक..

4 महीना पहिले

भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने

जनकपुरधाम भदौँ १४ गते । भ्रष्टाचार निवारण सम्बन्धि नयाँ कानुनमा भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने भएको..

4 महीना पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..