गाउँघर साना किसान कृषि सहकारी संस्थाले मंसिर २२ गते बार्षिक उत्सव मनाउने , प्रमुख अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
मंसिर २१ तामाकोशी ।
गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलुङ्ग गाउँपालिका वडा नम्बर ६ मेलुङ्गको १० औं बार्षिक साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुहुने भएको छ ।
गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १० औं बार्षिक साधारण सभाको प्रमुख अतिथिमा मुख्यमन्त्री पाण्डेलाई बोलाउने जनाएको हो । संस्थाको बार्षिक साधारण सभा उत्साहाका साथ मनाउँने उद्देश्यले मुख्यमन्त्री सहित इन्द्रणी परिवरका कृष्ण कँडेल लगाएतका साँस्कृतिक टोलिलाई झिकाउन लागिएको संस्थाका व्यवस्थापक भुप प्रसाद चापागाँईले बताउनु भयो ।
सहकारीले विगतमा पनि बार्षिक उत्सवलाई उत्साहका साथ मनाउने गरेको र यस बर्षपनि विकासे कामका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले प्रत्यक्षरुपमा अवलोकन गराई सडक, शिक्षा, स्वास्थ्य र संचार क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने भएको हुँदा प्रदेश सरकारको प्रतिवद्धता जनाउँनको लागि मुख्य मन्त्रीद्धारा बार्षिक उत्सवको उद्घाटन गर्न लागिएको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिनु भयो ।
संस्थाले हाल सम्म गरेका गतिविधी सम्पुर्ण शेयर सदस्यलाई जानकारी गराउँन, सहकारीसँग प्रत्यक्ष रुपमा जोडिएर सफल भएका सफल उद्यमीलाई हौसला प्रदान गर्न, युवालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न, पुर्वधार विकासमा पहल गर्न लगाएतका विषय र संस्थालाई थप प्रभावकारी बनाउँन यस्ता खालका कार्यक्रमले मद्दत पुग्ने पोखरेलको भनाई छ । पोखरेलका अनुसार "मेलुङग आफैमा ऐतिहासिक भुमी हो तर विकासमा पछाडि परेकाले दिगो विकासलाई निरन्तरता दिन हाम्रो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ" ।
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो
जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..
2 दिन पहिले
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो
जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..
2 दिन पहिले
मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन
जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..
3 दिन पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
7 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
15 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
23 दिन पहिले
भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..
जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..
1 महीना पहिले
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..
जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..
1 महीना पहिले
सिद्धार्थ दियालो, वीरगञ्जद्वारा ं वार्षिकोत्सवमा रक्तद..
वीरगञ्ज माघ २३ गते । सिद्धार्थ दियालो वीरगञ्जले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्ग..
3 महीना पहिले
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..
काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..
3 महीना पहिले
जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..
काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..
5 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
10 महीना पहिले