भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औं बार्षिक साधारण सभाको उद्रघाटन समारोह सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Smrititimes


दिपक बस्नेत
मंसिर २५, तामाकोशी । 
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले २३ औं बार्षिक साधारण सभाको उद्रघाटन समारोह सम्पन्न गरेको छ ।
सहकारीले क्षेत्रगत रुपमा मंसिर १४ गते देखि २० गते सम्म मेलुङ सम्पर्क कार्यालय, मालू सम्पर्क कार्यालय, चनौटे आधारभुत विद्यालय जफे, जनप्रभात मावि झूले, पवटीको दोबाटे पाटी, चायल्ड मर्निङ बोडिङ स्कुल गैरीमुदी गोलाई र मुख्य कार्यलय भिरकोटमा समापन गरिसकेको छ । आज संस्थाको दाना उद्योगमा केन्द्रिय साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरेको हो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्यमकाजी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कटुवालले अध्यक्षको प्रतिवेदन, सचिव सिताराम उप्रेतीले प्रगति प्रतिवेदन तथा बार्षिक योजना, कोषाध्यक्ष बलराम कार्कीले बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक दिपेन्द्र खड्काले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला सहकारी संघका संचालक समिति सदस्य दिल बहादुर के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सोह्रखुट्टेका शाखा प्रमुख लोकेन्द्र के.सी. लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, संचार कर्मी, छनौट भएका सेयर सदस्य प्रतिनिधि, लगाएतको उपस्थिति रहेको थियो । सहकारीको शेयर पुँजी २ करोड ४८ लाख ४१ हजार ४ सय रहेको छ भने कुल सम्पती ४१ करोड ८७ लाख ७७ हजार ३ सय ५६ रुपयाँ ५३ पैसा रहेको छ । संस्थाले अधिक बचतकर्ता हिरामायाँ खड्का, असल बचतकर्ता उद्धव उप्रेती, असल ऋणी दिपक खड्का, कर्मचारी गिता खड्का र रमेस के.सी लाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । संस्था नयाँ संचालक समिति चयन गर्ने प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ ।

12 comments
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..

11 घन्टा पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..

11 घन्टा पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

5 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

5 दिन पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

6 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

6 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

14 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

21 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

2 महीना पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..