मध्यपहाडी यात्राकै क्रममा भेरी बबई डाइभर्सनको अवलोकन, गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,मंसिर १९ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।महाकाली-मेची अभियानका क्रममा मङ्गलवार बिहान ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् ।अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए । उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिबद्धता जनाए ।उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए ।अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।साभार : नेपाल प्रेस

12 comments
मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

6 घन्टा पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

6 घन्टा पहिले

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..

जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..

6 घन्टा पहिले

बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न

जनकपुरधाम चैत ९ गते । भंगहा नगरपालिका क्षेत्रमा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना सुदृढीकरण गर्ने उद्द..

6 घन्टा पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

12 घन्टा पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

7 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

20 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..