जिल्ला अदालत महोत्तरी को फैसला पूर्वाग्रही लाल आयोग को प्रतिवेदन बाहिर नल्याई मधेसीलाई फसाई रहेको : वृषेश चन्द्र लाल
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, मंसिर २९ गते ।थमन विक मृत्यु प्रकरणमा महोत्तरी जिला अदालतबाट सांसद अभिरामशर्मा र पूर्व नगरप्रमुख शाही भनिने रामशंकर मिश्र सहित ७ जनालाई जन्मकैद सुनाइएकोमा तराई-मधेश लोकतान्त्रिक पार्टीले कडा प्रतिक्रिया जनाएको छ । तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा महोत्तरी जिला अदालतको यस फैसलालाई “काल्पनिक र झूठा विवरण खडा गरी मधेश र थरुहट आन्दोलनमा सहभागी हुनेहरुलाई प्रताडित र दण्डित गरिरहने एकल जातिय उग्रराष्ट्रवादका पृष्ठपोषकहरुको दमनकारी नीतिको निरन्तरता कायम रहेको देखिएको“ भनिएको छ । तमलोपाले यस्ता घटनाहरुको सत्यता आम जनताको आगाडि नखुलोस् भनेर नै स्वयं नेपाल सरकारबाटै सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित पूर्वनायब महान्यायाधिवक्ता, प्रहरीका पूर्वएआईजी राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी, वरिष्ठ अधिवक्ता र गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखा प्रमुख सम्मिलित छानबीन आयोगको ७०९ पृष्ठको प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाएको छ ।
गठबन्धनमा सम्मिलित लोसपा र जसपाका नेतृत्त्वमाथि व्यंग गर्दै विज्ञप्तिमा भनिएको छ, -“ यस सन्दर्भमा मधेशको आन्दोलनको मोलभाउ गरी सदैव सत्ताको भर्याङ छुने काममा मात्र लागिरहने कम्बल ओढेकाहरु पनि कम दोषी र जिम्मेदार छैनन् भन्ने बारे स्पष्ट हुनु पनि त्यतिकै आवश्यक छ । एक ताका यस्ता तत्त्वहरु आन्दोलनकारीहरुका सबै मुद्दा फिर्ता भए भनेर हल्ली-खल्ली मचाएका थिए जसको सत्यताको पोल अहिले राम्रोसंग खुलेको छ । यी अहिले पनि गठबन्धन सरकारमा शामिल छन् ।“
तराई-मधेश लोकतान्त्रिक पार्टीले लाल आयोगको प्रतिवेदनको सार्वजनिकिकरण र आन्दोलनकारीहरूमाथि लगाइएका झूठा मुद्दाहरुको खारेजीको मांग गर्दै सत्य-तथ्य आयोगको प्रतिवेदन बाहिर नै नल्याई पहिचान, समानता र समावेशिताको निमित्त आन्दोलनमा रहेकाहरूको दमन/प्रताडनाको निमित्त अदालतको आड लिने प्रवृति र राजनीतिकरणको कडा बिरोध गरेको छ ।

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
59 मिनट पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
59 मिनट पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..