राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : कोइराला

1 वर्ष पहिले प्रकाशित

Smrititimes

विराटनगर,पुष ५ गते ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताए ।अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे ।जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् ।
मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”साभार : नेपाल प्रेस

12 comments
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

5 दिन पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

5 दिन पहिले

दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न

जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..

5 दिन पहिले

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

8 दिन पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

12 दिन पहिले

युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न

जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..

15 दिन पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

5 दिन पहिले

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..

देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..

19 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

2 महीना पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

2 महीना पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

3 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..