महिलाको उद्यमको विकासका लागि जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,पुष १५ गते ।  सभ्यता, संस्कृति, भाषा, संस्कार र उद्यमको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा सखी बहिनपा मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।  आइतबार सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनको जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रका खशी सुधा झाले उद्घाटन गर्नुभयो । नेपाल, भारत विभिन्न भू–भाग तथा दुबईका सखी बहिनपामा आबद्ध महिलाहरू सहभागी अन्तर्राष्ट्रिय सम्मेलनमा मिथिलाको भाषा, संस्कार, संस्कृति तथा उद्यमको विकासका विषयमा छलफल तथा संवाद गरिन आयोजक संस्था धनुषाका अध्यक्ष भारती चौधरीले जानकारी दिनुभयो । करिब पाँच सय महिलाहरूको सहभागिता रहेको उक्त सम्मेलनमा महिलाहरूमा भएको ज्ञान, सीप तथा कलाको माध्यमले वस्तुको उत्पादन तथा बजारीकरण गरि आत्मनिर्भर बनाउने विषयमा परामर्श गरिने जनाइएको छ । सम्मेलनमा महिलाहरूले घर घरमा उत्पादन गरेको मिथिलाको चित्रकला तथा घरेलु उत्पादनहरूको प्रदर्शन पनि गरेका छन् । घर घरमा महिलाहरूले उत्पादन गर्ने गरेको अदौरी, तिलौरी, चनौरी, पापड, पिठौरी, दनौरी, अरिकोच तथा विभिन्न प्रकारका अचारहरू प्रदर्शनमा राखिएको छ । त्यस्तै, नेपाल तथा भारतको विभिन्न भूभागबाट आएका महिलाहरूले मिथिलाको संस्कृतिक भेषभूषा तथा पहिरन समेत प्रदर्शनमा राखेका छन् । 

सखी बहिनपा मिथिलानी महिला समूहका अध्यक्ष आरती झाको अध्यक्षतामा भएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा महिला शक्तिकरणका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरेर त्यसमाथि छलफल तथा संवाद गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा महिला समूहले मिथिला पेन्टिङमा ख्याति कमाउन सफल मिथिलेश्वरी कर्ण, गायिका शान्ति सदा तथा साहित्यकार हिमांशु चौधरीलाई दोसल्लासहित सम्मान पत्रद्वारा सम्मान गरेको छ । यसअघि, विभिन्न भेषभूषामा सजिएका महिलाहरूले बाजा गाँजा, झाँकीसहित जनकपुरधामको विभिन्न भागको परिक्रमा गरेका थिए । साभार : रेडियो नेपाल

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले