नेपाल प्रेस युनियनको महिला विभाग विस्तार
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,पुष १७ गते । नेपाल प्रेस युनियनको केन्द्रीय महिला विभाग बिस्तार भएको छ ।युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उपाध्यक्ष सलोजा दाहालको संयोजकत्वमा रहेको महिला विभाग विस्तार गरेका हुन् । जस अन्तर्गत केन्द्रीय उपमहासचिव सुलोचना गौतम, कमला हमाल,सुशीला बेल्बासे, बालिका सिवाकोटी, आत्मा गुरागाईँ,सुशीला रेग्मी, दीपा आले, पवित्रा गुरागाईँ र सिर्जना नेपाल महिला विभागको सदस्य चुनिएका छन् ।नेपाल प्रेस युनियनले गठन गरेका विभिन्न विभागहरूको विस्तार गरिरहेको छ । अध्यक्ष लम्सालका अनुसार महिला पत्रकारहरूको पेशागत सुरक्षाका लागि युनियनको महिला विभागले सक्रिय रहेर काम गर्ने छ । साथै महिला पत्रकारहरूको सशक्तीकरणका लागि अभियान थालनी गर्ने उद्देश्यले यो विभागको गठन गरिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘महिला पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षामा केन्द्रित रहेर महिला विभागले काम गर्ने छ’ अध्यक्ष लम्सालले भने ‘साथै महिला पत्रकारहरूको सशक्तीकरणको अभियान थालनी गर्ने लक्ष्य महिला विभागको हो ।’महिला पत्रकारहरू उत्पादनका लागि पनि विभाग सक्रिय भएर लाग्ने युनियनले जनाएको छ । विभिन्न प्रशिक्षण मार्फत महिला पत्रकारहरू उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूको सहभागिता बढाउने रणनीति युनियनले लिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘सक्षम र मूलधारमा रहेर लामो समय देखि पत्रकारिता गरिरहेका सक्षम युनियनका महिला नेतृहरूको सहभागितामा महिला विभाग गठन गरिएको छ,’ अध्यक्ष लम्सालले भने ‘महिला पत्रकार उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने अभियान युनियनको हो ।’

२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
9 घन्टा पहिले
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
9 घन्टा पहिले
धनुषामा दुई बस ठोक्किँदा १७ जना घाइते
जनकपुरधाम , वैशाख २७ — धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइत..
10 घन्टा पहिले
जिल्ला प्रहरी कार्यालय धनुषा निःशुल्क आँखा शिविर सम्पन..
जनकपुरधाम बैसाख २७ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न..
12 घन्टा पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
1 दिन पहिले
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..
3 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
2 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
3 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
3 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
3 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
3 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..
3 महीना पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..
बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वा..
जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीक..
