राष्ट्रिय सभामा एमालेलाई सिट छुट्याउन कांग्रेस-माओवादी सकारात्मक, साँझ गठबन्धन बैठक बस्दै
1 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, पुस १८ : सत्तारुढ गठबन्धनका दुई ठूला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि केही सिट छुट्याउन साकारात्मक देखिएका छन्।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताबीचको बैठकमा दुवै दलमा त्यसमा सकारात्मक देखिएका छन्।यसविषयमा गठबन्धनमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने सहमति पनि दुई दलको बैठकमा भएको छ।सत्ता गठबन्धनले एमालेलालाई सिट नछुट्याए १९ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले निल हुने अवस्था आउँछ। यस्तो अवस्थामा ५९ सदस्यीय राष्ट्रिय सभामा एमाले ९ सदस्यमा खुम्चिन्छ ।राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटका विषयमा छलफल गर्न साँझ ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। बैठक साँझ ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।यस्तै, एमालेलाई पनि सिट छुट्याउने विषयमा गठबन्धन दलले एमालेसँग साँझ ५ बजे छलफल गर्ने बताइएको छ।निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका हुने माघ ११ गते निर्वाचन मिति तोकेको छ। त्यसका लागि उम्मेदवारी दर्ताको समय पुस २३ गतेका लागि तोकिएको छ।साभार : काठमाडौं प्रेस
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न
जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..
5 दिन पहिले
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..
जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..
8 दिन पहिले
पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..
जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..
12 दिन पहिले
युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न
जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..
15 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..
देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..
19 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
2 महीना पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
2 महीना पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
3 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..