स्वास्थ्य बिमा गराई यसको लाभउठाउन सबैलाई मन्त्री सिंहको आग्रह

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, पुष २० गते ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न आफु प्रतिवद्ध रहेको बताएका छन । शुक्रवार प्रदेश स्वास्थ्य बिमा संयोजन समिति सदस्यहरुको प्रथम बैठक तथा स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका विभिन्न विधाहरूमा अनुसन्धान हुन जरुरी रहेको बताए । स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरूको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रहरूमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माणमा जोड दिईने बताउंदै उनले हरेक नागरिकको आधारभूत स्वास्थ्यको जिम्मा सरकारको सरोकार भए पनि स्वास्थ्य बीमा मार्फत नजिकको अस्पतालमा आवश्यक सुविधा समेत सजिलै लिन सकिने भएकोले स्वास्थ्य बिमा गराई यसको लाभउठाउन सबैलाई आग्रह गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा.प्रमोद कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख डा.राजीव झा , अर्थ मन्त्रालय मधेश प्रदेशका अजय कुमार लाल , महाशाखा प्रमुख ईन्द्रजीत रजक , बिमा बोर्डका संयोजक मनोज पौडेल , नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह , रामजी यादव , सुधिर कुमार राय , सरिता ठाकुर सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते शुरु भएको थियो । नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो । यो बृहत सामाजिक साझेदारीको अवधारणा अनुरुप सरकारद्वारा ल्यईएको सर्वसाधाराणको लागि बरदान हो। यस कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ। यसका साथ साथै सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्य बीमा बोर्ड, एवं सरकारको प्रत्यक्ष सहभागितामा आधारित सामाजिक साझेदारीमा आधारीत कार्यक्रम हो।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले