दशगज्जा क्षेत्रमा अबैज्ञानिक तारिकाले सिमा स्तम्भ राखिएको छ : सांसद महतो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, पुस २२ गते । पुर्व मन्त्री तथा धनुषा क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य जुली महतोले धनुष जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा निर्माण भएको नेपाल भारत सिमा स्तम्भ अबैज्ञानिक तरिकाले निर्माण भएको बताउनु भएको छ । मुखियापट्टी मुसहरनियाँ वडा नं. २ मा गठित सिमा प्रभावित खाद्य अधिकार समुहको प्रभावित क्षेत्रको भ्रमणका क्रममा साँसद महतोले अबैज्ञानिक सिमा स्तम्भका कारण नेपाल तर्फका किसानहरुको जग्गा भारतीय पक्षले अतिक्रमण गरेको सदनमा यसको बारेमा आवाज उठाउने बताउनु भयो । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको फियान नेपालका प्रदेश प्रमुख नन्दनी यादवको अगुवाईमा भएको सो अनुगमन भ्रमणमा सहभागी किसानहरुले आफुहरुले आफ्ना लालपुर्जा रहेको जग्गाको कुत बुझाए पनि भारतीय पक्षको दमनका कारण जग्गा जोतखन गर्न नपाएको बताए । मुखियापट्टी मुसहरनियाँ गाउपालिका वडा नं. २ का भिकारी यादवले आफु संग लालपुर्जा सहित १५ कठ्ठा जग्गा रहेपनि नदीले वहाव परिवर्तनसँगै सो जग्गा हेर्दा हेर्दै भारततर्फ गएपछि अहिले भारतीय पक्षले जोतखनमा अवरोध पुर्याएको बताउनु भयो । उहाँका अनुसार नेपाल–भारत सीमानामा पर्ने जमुनी नदीले बहाव परिवर्तन गर्दै करिब ५ सय मिटर नेपाली भूमि मिचिएको छ । केहि वर्ष पहिला नेपाल भारत दुबै देशका सरकारी निकायको तर्फबाट सिमा क्षेत्रमा नयाँ सिमास्तम्भ निर्माण हुँदा नदीको बहाब परिवर्तन संगै पहिलाको ठाउँमा नभई अकै स्थानमा सिमा स्तम्भ राखेकाले किसानहरुको जमिन जोतखनमा समस्या भएको हो । किसानहरुको लालपुर्जाबाला खेतमा नेपाल भारतको सीमास्तम्भ छ, सीमा स्तम्भको पारी भारत र वारी नेपालको भूमि हा । उनिहरुले निजी जग्गामा कसरी सिमास्तम्भ राखियो भन्दै दशगज्जा क्षेत्रको नियमानुसार पिलर व्यवस्थापनको माग गरिरहेका छन् ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले