देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,पुष २४ गते ।  कुनै समय तराई मधेस नेपाली कांग्रेसको भोट बैंक मानिन्थ्यो ।अन्य जिल्लामा कांग्रेसले नजित्दा पनि तराई मधेसबाट शानदार प्रतिनिधित्व हुने गथ्र्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालाको पालासम्म पनि कांग्रेसले तराई मधेसलाई निकै प्राथमिकता दिने गरेको थियो ।तर १३ र १४औं महाधिवेशनपछि भने कांग्रेसले तराई मधेसलाई कम प्राथमिकता दिने गरेको छ । शेरबहादुर देउवा सभापति भएर आएपछि तराई मधेसलाई हेर्ने कांग्रेसको नजरमा फरक आएको छ ।केही गुटका नेतालाई च्याप्ने र उनीहरूलाई पटकपटक अवसर दिनेबाहेक देउवाले संगठन विस्तारमा समेत वास्ता गर्न छाडेका छन् । तराई मधेसमा कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, कृष्ण यादवलगायतका चर्चित नेताहरू छन् ।पछिल्लो समय निधिसँग देउवाको सम्बन्ध बिग्रियो । त्यसपछि उनले मधेसमा नेता भनेकै आनन्दप्रसाद ढुंगाना र रमेश रिजालबाहेक अरुलाई महत्व दिनै छाडेका छन् ।महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना, मधेस प्रदेशबाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रिय सभा मा पनि आनन्द ढुंगाना, यसबाट मधेस प्रदेशमा अरु मधेसी नेता छैनन् भन्ने आमकांग्रेसीमा पर्न गएको छ ।महाधिवेशन, मन्त्री बनाउँदा र अहिले राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले मधेसी नेता कार्यकर्तालाई उपेक्षा गरेका छन् । गत वर्षको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशमा ठूलो दल बन्न पुगेको थियो ।स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेसले धेरै जनप्रतिनिधि पाएको छ । तर त्यही मधेस अहिले देउवाको नजरमा उपेक्षामा परेको छ ।साभार : मिडिया डबली

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

3 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

4 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

4 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

5 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

13 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

27 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले