
धनुषामा पुन: देखियाे नेता निधिकाे क्रेज
2 वर्ष पहिले प्रकाशित
Smrititimes


दिपेश मल्लिक
जनकपुरधाम, पुष २७ गते । अत्यिक चिसाे तथा शीतलहर भएपनि सहिद पाठककाे पुण्य तिथिका अवसरमा उलेख्य जनसहभागिताले नेपाली कांग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिका क्रेज धनुषामा पुन: यथावत देखियाे ।बिहिवार आयाेजित समृति सभामा पुर्व उपप्रधान तथा गृह मन्त्री नीधिले शालिकमा माल्यार्पण गर्दै प्रमुख अतिथिका आसनवाट मन्तव्य प्रकट गरेका थिए ।प्रतिनिधि सभा सदस्य समेत रहेका नेता निधिले संविधानमा भएका अधिकार प्रदेश र स्थानीय तहलाई दिन ढिलाई गरेमा आन्दाेलनका चेतावनी दिए ।उनले प्रदेस र स्थानिय तहमा संघियतालाई अधिकार सम्पन्न बनाउन आफ्ना प्रहरी संगठन, कर्मचारी संरचना तथा स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न वा हटाउन अधिकार समेत हुनुपर्नेमा जाेड दिए ।सहिद सत्यनारायण पाठक प्रज्ञा प्रतिष्ठान द्वारा आयाेजित कार्यक्रमका अध्यक्षता सुखचन्द्र मिश्र मालिक भाई तथा स्वागत मन्तब्य महन्त नबल किशाेर सरनले दिएका थिए ।स्मृति सभा कार्यक्रममा केन्द्रीय सदस्य मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पजियार, नेता महेसशंकर गिरि, सहयाेगि गणेश तिबारि, क्षेत्रीय सभापति धिरेन्द्र निधि, केन्द्रीय महासमिति सदस्य किशोरी साह, जिल्ला कार्यसमिति सचिव कन्हैया कर्ण सहितका अतिथिहरूले सहिद पाठक प्रति श्रद्धा सुमन अर्पन गरेका थिए ।

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
12 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
12 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
13 दिन पहिले
धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..
16 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
17 दिन पहिले
बहुअर्वामा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..
17 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
12 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
13 दिन पहिले
संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..
20 दिन पहिले
मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..
साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..
1 महीना पहिले
युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..
काठमाडौँ । साउन १६ गते राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..
1 महीना पहिले
जननायक विपीको स्मृति दिवसमा धनुषा काँग्रेसले गरे रक्तद..
जनकपुरधाम साउन ६ गते ।ज्ननायक विपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा मंगलबार धनुषा लगायत देशका विभिन्न स्थान..
2 महीना पहिले