प्रेस युनियन रौतहटमा १ लाख ११ हजारको अक्षयकोष स्थापना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

रौतहट ,माघ १ गते ।  नेपाल प्रेस युनियन रौतहट शाखाको प्रथम जिल्ला भेलाले अक्षयकोष स्थापना गरेको  छ । युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व.पिता लालबहादुर पुरीको नाममा रु.एक लाख ११ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापन गर्ने घोषण गरेका हुन्।चन्द्रपुर नगरपालिका ६ स्थित जिपी उद्यान पार्कमा  नेपाल प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला आयोजना गरिएको थियो । भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन विभिन्न एजेन्डाहरूको विषयमा छलफल गरिएको थियो ।

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीका अनुसार भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्की,संस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति संयोजक रञ्जन खरेल,वरिष्ठ पत्रकार प्रभात झा, नेपाल प्रेस युनियनका सचिव सागर हुमागाई लगायत युनियनका सदस्यहरूको सहभागिता रहेको थियो ।साभार : रातोपाटी

12 comments
असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न

जनकपुरधाम माघ १२ गते ।असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विर..

10 दिन पहिले

असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न

जनकपुरधाम माघ १२ गते ।असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विर..

10 दिन पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

11 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

11 दिन पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

11 दिन पहिले

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

11 दिन पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

11 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

11 दिन पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

11 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

1 महीना पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

2 महीना पहिले

महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..

  जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..

2 महीना पहिले