सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्री काठमाडौँमा

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका
छन् ।

त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन् ।  सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन् । 

साभार : रातोपाटी

12 comments
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

3 घन्टा पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

3 घन्टा पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

7 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

19 दिन पहिले

अन्तरगृह परिक्रमा गर्नेलाई भाइनेट जनकपुर शाखाद्वारा पे..

जनकपुरधाम, फागुन २० गते मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको अन्तरगृह परिक्रमा पर्वका अवसरमा ..

19 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

19 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..