नेपाल ट्रेड युनियन कांग्रेसकाे दाेस्राे केन्द्रीय समितिकाे बैठकले गरे १५ बुन्दे निर्णय सार्वजनिक 

3 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपेश मल्लिक 

जनकपुरधाम, माघ८ गते । मधेश प्रदेश जनकपुरधाममा नेपाल ट्रेड युनियन काँग्रेसको दोस्रो केन्द्रिय समितिको बैठक सम्पन्न भएकाे छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष याेगेन्द्र कुमार कुंवरका अध्यक्षतामा भएका बैठकले श्रमजिविहरूकाे हकहित तथा अधिकार सुनिश्चित गर्न विगत सात दशक देखि सकृय भइ पहल गर्दै आएका वक्ताहरूले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसकाे महासचिव अजय कुमार राईद्वारा हस्ताक्षरित विज्ञप्ति वाट १५ बुन्दे निर्यहरू पत्रकार सम्मेलन गरि सार्वजनिक गरे ।

बैठकले माघ ७ र ८ दुई दिने कार्यक्रमवाट तपसिलका निर्णयहरू पारित गरेकाे हाे ।

१. नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव श्री अजय कुमार राईद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष श्री संजय कुमार दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ ।

२. ट्रेड युनियन कांग्रेसको संगठन विस्तार, परिचलन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष श्री गणेश बहादुर के.सी.को संयोजकत्वमा ११ सदस्यीय समिति पाठन गरियो ।

३. विगत लामो समयदेखि ट्रेड युनियन काँग्रेसले नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि श्रभिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भयो र आगामी दिनमा पार्टीसँग कस्तो सम्वन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न बरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरियो र नेपाली काँग्रेसको आगामी महासमिति बैठकमका श्रमिक प्रतिनिधित्वका लागि दवाबमुलक कार्यक्रम गर्ने निर्णय गरियो ।

४. ट्रेड युनियन कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव तोकियो :

५. शिक्षा ऐन, २०२८ लाई सरोकारवाला पक्षसँग सम्वाद गरी तत्काल संशोधन गर्नुपर्ने ।

६. विगत लामो समयदेखि प्राधिकारीक ट्रेड युनियनको निर्वाचन नियमित नभएकोले नियमित हुनुपर्ने ।

७. श्रम ऐन, र सामाजिक सुरक्षा योजना प्रभावकारी लागु गर्नुपर्ने ।

८. श्रम ऐनको दफा, १४५ लगायत श्रमिक विरोधी दफाहरु तत्काल संशोधन गराउन विशेष अभियान चाल्ने ।

९. उपदानमा लाग्दै आएको १५% करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने ।

१० होटल लगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने ।

११. श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने ।

१२ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने ।

१३ उद्योगपती एवं सांसद विनोद चौधरीको उद्योग सि.जि ग्रुप, नवलपुरमा कार्यरत श्रमिकहरुले खाईपाई आएको सेवा सुविधाको माग गरि व्यवस्थापन पक्षसँग छलफल गर्ने क्रममा विवाद सृजना भएको र थुनिएका ९ जना श्रमिकलाई तत्काल रिहाई गरी २८ जन्ना श्रमिकलाई गरिएको निलम्वन तत्काल फिर्ता गर्नुपर्ने, नगरिएमा कडा कदम चाल्ने निर्णय गरियो ।

१५ कार्यस्वलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखिकरण तालिममा वढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्ने ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले