जनताका समस्या बुझ्न कांग्रेसले सुरु गर्‍याे ‘समुदायमा कांग्रेस’ अभियान

2 वर्ष पहिले प्रकाशित

Smrititimes

चितवन,माघ १५ गते ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताएका छन्।प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तरक्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए। गाउँगाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।

विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे। बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए।चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता-कार्यकर्ताका भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।साभार : डिसी नेपाल

12 comments
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

1 घन्टा पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

1 घन्टा पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

7 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

19 दिन पहिले

अन्तरगृह परिक्रमा गर्नेलाई भाइनेट जनकपुर शाखाद्वारा पे..

जनकपुरधाम, फागुन २० गते मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको अन्तरगृह परिक्रमा पर्वका अवसरमा ..

19 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

19 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..