युवाहरू बिदेसिन बाध्य हुँदा पनि सरकारलाई चिन्ता छैन : ओली
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडाैं, माघ २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा टुँडिखेलमा युवा महोत्सव, २०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा रोजगारीका अवसर नहुदा युवाहरु विदेशीन बाध्य हुदा पनि सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताएका हुन्।
सरकार रेमिटेन्स आइरहेकोका खुसी मनाइरहेको भन्दै ओलीले रेमिटेन्सले चलेको अर्थतन्त्र जस्तो धराप अरु हुन नसक्ने जिकिर गरे। उनले मुलुकमा लाखौ पर्यटकहरु भित्राउने भनिए पनि पूर्वाधारमा समेत ध्यान दिन नसकेको बताए। अहिलेकै अवस्था रहे २० लाख पर्यटक भित्राउन सम्भव नहुने उहाले बताए।
‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन महोत्सव आयोजना गरिएको नेकपा एमाले काठमाडौंले जनाएको छ ।
साभार : काठमाडौं प्रेस
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..
जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..
2 मिनट पहिले
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..
जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..
2 मिनट पहिले
ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक
जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..
7 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
19 दिन पहिले
अन्तरगृह परिक्रमा गर्नेलाई भाइनेट जनकपुर शाखाद्वारा पे..
जनकपुरधाम, फागुन २० गते मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको अन्तरगृह परिक्रमा पर्वका अवसरमा ..
19 दिन पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
1 महीना पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
19 दिन पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
1 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
1 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
1 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
1 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..