बर्तमान सन्दर्भमा विपि र समाजवाद विषयक अन्त्तक्रिया हुने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, माघ २१ गते । विपि कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले माघ २९ गते जनकपुरमा मधेस प्रदेस स्त्तरीय विचार गोष्ठि तथा मधेस प्रदेसका ८ जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई,सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय शेखर कोइराला रहनुहुने भएको छ ।संस्थाका अध्यक्ष माननीय इन्दिरा थापाको अध्यक्षतामा माघ २० गते जनकपुरमा सम्पन्न तयारी भेलाले ९ वटा समिति गठन गरेको छ ।सोही भेलाले सर्लाही जिल्लाका नेपाली कांग्रेसका पुर्व सभापति पुर्व संविधान सभा सदस्य माननीय लक्ष्मण राय यादवलाई विपि कोइराला सोसलिष्ट इन्टरनेशनल मधेस प्रदेसको अध्यक्ष चयन गरिएको छ ।गोष्ठिका लागि भोला पंजियरको संयोजकत्वमा ३१ सदस्यीय मुल समिति बनाइएको छ ।त्यसै गरि संजिव यादवको नेतृत्वमा प्रचार प्रसार समिति,सुरेस कोइरालाको नेतृत्वमा मंच व्यवस्थापन तथा मिथिला साँस्कृतिक कार्यक्रम समिति गठन गरेको छ ।त्यसैगरि यातायात व्यवस्थापन समितिको संयोजकमा प्रमेस पोख्रेल,व्यवस्थापन समिति संयोजकमा नविन गोहिवर यादव,स्वागत समितिको संयोजकमा माननीय जिब्सि यादव,स्वयंसेवक परिचालन समितिको संयोजकमा पुष्पेन्द्र गोहित,आर्थिक समितिमा संघीय माननीय तेजुलाला चौधारीलाई संयोजक चयन गरिएको छ ।त्यसै गरि ११ सदस्यीय सल्लाहकार तथा अनुगमन समिति समेत गठन गरिएको छ ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले