रोजगारमुखी सुचना प्रविधि सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, २२ माघ । मधेश प्रदेशका राजधानी जनकपुरधाममा सोमवार रोजगारमुखी सुचना प्रविधि सम्बन्धी एक दिने गोष्ठी सु-सम्पन्न भएको छ ।मधेश प्रदेशका कृषि सहकारी तथा भूमि सुधार मन्त्री गोविन्द बहादुर न्यौपानेले युवाहरू रोजगार नपाएर अलमलिएका बताए ।प्रमुख अतिथिका आसनवाट बोल्दै मन्त्री न्यौपानेले रोजगारमुखी सुचना प्रविधि गोष्ठीले युवाहरूलाई रोजगारीको अवसर भेटिने जनाए ।उनले स्थानीय जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउंदै विद्यार्थीभाइ- बहिनिहरूका लागि कृषि सम्बन्धि पढाइ पाठ्यक्रममै समावेश तथा तालिमको ब्यवस्था हुनुपर्ने धारण राखे ।
सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरले सञ्चालन गरेका कार्यक्रमले सुचना प्रविधि तथा वित्तिय क्षेत्रमा युवाहरूलाई थप बल पुगिने तथा रोजगारीका अवसर भेटिने वक्ताहरुले बताए ।निक्षेप तथा कर्जा सुरक्षण कोष केन्द्रिय कार्यालयका प्रमुख तथा सिईओ रमेश घिमिरेले बैंक वित्तिय संस्थाबाट युवाहरुका लागि क्रेडिट कार्डको समेत ब्यवस्था गरिने बताए ।उनले युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहजीकरण तथा लाभ हुने जनाए ।सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका सचिव सोनफी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निक्षेपका जनकपुर शाखा प्रमुख कृष्ण बराल , जिल्ला धनुषा समन्वय समितिका सभापति राजनन्दन मण्डल, सामाजिक विकासका जिवछ दास ,स्थानीय पालिका तथा गाउंपालिकाका मेयर तथा कार्यालय प्रमुखहरु का उपस्थिति रहेका थिए ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले