दोलखाको शैलुङमा तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको शिलान्यास

4 वर्ष पहिले प्रकाशित

Smrititimes

रुमन श्रेष्ठ
चैत्र १४, तामाकोशी ।

दोलखाको शैलुङ गाउँपालिकामा अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र ९हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर० को सिलान्यास भएको छ ।   
शैलुङ गाउँपालिका वडा न ८ स्थित  कालापानीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सनिवार शिलान्यास गर्नुभएको थियो । नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच दुई वर्ष अघि छलफल गरि निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको थियो । समझदारी भए अनुसार यो तालिम केंद्र निर्माण गर्न थालीएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनु भयो ।
२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेका थोरै स्थान मध्ये १ हुनेछ । करिब २७ करोडमा निर्माण सम्पन्न हुने हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको लागि सरकारले १० करोड यहीँ आर्थिक वर्ष विनियोजन गर्ने गरि स्रोत सुनिश्चित गरिएको छ र बाँकी रकम आगामी आर्थिक वर्षमा थप्दै जाने समझदारी बनेको छ । नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण र तालिम तथा उच्च उचाइ तालिम सम्बन्धमा अनुसन्धान गर्ने महत्त्वपूर्ण ठाउँ बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

12 comments
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

1 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन

जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..

2 दिन पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

6 दिन पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

14 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

23 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

28 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

29 दिन पहिले