प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्ने : नगर प्रमुख साह
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, ७ फागुन । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस जनकपुरधाममा भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिति धनुषाको आयोजनामा सोमवारभएको कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको सङ्कल्प हासिल गर्न सदैव उत्साह एवं प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छ्न । साहले भने - प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र मात्र हुन सक्छ ।उनले भने नेपाली जनताको त्याग, सर्घष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको व्यवस्थाको संस्थागत विकास, आर्थिक समृद्धि, समतामुलक समाज निर्माण र सुशासन प्रवर्धन गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।
उनले नगरवासीको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर समुन्नत प्रदेश निर्माण तथा सामाजिक, आर्थिक, पूर्वाधार विकासतर्फ लक्षित भई अघि बढिरहेको बताए ।
उनले विभिन्न कठिनाइ र चुनौतीका बिच उप महानगरपालिका उपलब्ध स्रोतसाधन, जनशक्तिको अधिकतम प्रयोग गरि जीवनस्तर उकास्न तथा जनताको समृद्धिको सपना साकार पार्ने दिशामा प्रयत्नशील रहेको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मन्डल , प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , जनपद तथा प्रहरी प्रमुख लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले