लेख बहादुर खत्रीको घरमा आगलागी, करिव १० लाख बराबरको क्षती ।

4 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत  
बैशाख ३, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालु वरबोटे स्थीत लेख बहादुर खत्रीको घरमा आगलागी भएको छ ।
आगलागी बाट भुकम्प प्रतिरोधी घर जलेर पुर्ण रुपमा नष्ट भएको छ भने दायाँ बायाँका दुई वटा सुन्दर खत्री र राजु खत्रीको पक्कि घरमा क्षती पुगेको छ ।
घरमा अभिभावक कोहि नभएको र साना नानीहरु मात्र  भएको अवस्थामा आगलागी भएको जनाइएको छ । घर पुर्ण रुपमा क्षती भएको छ भने  मानवीय र पशुपक्षी क्षती नभएको जनाइएको छ ।
आगलागीबाट धान, मकै, कोदो लगाएत सवै खाद्यान्न समाग्री, भाडावतन, लत्ता कपाडा, विस हजार नगद, सुनका गहना जलेर नष्ट भएको लेख बहादुर खत्रीले बताउँनु भयो । आगलागीबाट करिव दशलाख बराबरको क्षती भएको स्थानीयको भनाई छ ।
आगलागीबाट सम्पुर्ण सामाग्री नष्ट भएपछि तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठले व्यक्तिगत रुपमा रु. पाँचहजार हस्तान्तरण गर्नुभएको छ । थप राहतको लागि पालिकामा नियम अनुसार पहल गर्ने बताउँनु भएको छ । आगोलाई स्थानियले नियन्त्रणमा लिएका थिए । स्थानियको सहयोगले दायाँ वायाँका घर धेरै क्षतीहुनबाट जोगिएको छ ।

12 comments
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

1 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन

जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..

2 दिन पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

6 दिन पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

14 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

23 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

28 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

29 दिन पहिले