‘पूर्वाधार निर्माण दीर्घकालीन सोचको आधारमा गरिनुपर्छ’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ,फागुन ८ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सडक सहितका अन्य पूर्वाधारको निर्माण गर्दा दीर्घकालीन सोचको आधारमा गरिनुपर्ने धारणा राख्नुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले समाजवादी इन्जिनियरिङ एशोसिएशन मधेश प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको “मधेश प्रदेश अन्तर्गतका सडक सञ्जाल तथा सुरक्षा” सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको भविष्य निर्माणका लागि मुलुकको विकास निर्माण सहितका विषयमा शीर्ष नेताहरुबीच स्पष्ट दृष्टिकोण सहितको ब्लुप्रीन्ट आउनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

नेपालले सडक सुरक्षाका विषयमा सानो कक्षादेखि नै विद्यार्थीहरूलाई शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य किसान श्रेष्ठले राजनीतिक नेतृत्वमा दृढ इच्छा शक्ति भएको खण्डमा जस्तोसुकै काम गर्न सकिन्छ भन्दै हुलाकी राजमार्गको निर्माणमा ढिलाइ हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

प्राध्यापक डा. भोगेन्द्र झाले सडक पूर्वाधारको निर्माण गर्दा त्यसले आर्थिक तथा सामाजिक रुपमा पार्ने प्रभावको विषयमा वृहद छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष पदम बहादुर शाहीले वर्षेनी रुपमा पच्चिस देखि ३ हजार मान्छेको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको जानकारी दिँदै सडक निर्माण गर्दा सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा यातायात मन्त्रालयको एशियाली विकास बैङ्कको आयोजना हेर्ने शाखाका निर्देशक चुडा श्रेष्ठले समयमा सडक तथा पुलको काम नगर्ने धेरै निर्माण कम्पनी र व्यवसायीहरू कालो सूचिमा परेको बताउँदै मधेश प्रदेशको हुलाकी सडकको काम चाडै सकिने दाबी गर्नुभयो ।

साभार : रेडियो नेपाल

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले