जसपाले दुई मन्त्री पाउने, को को छन् आकांक्षी ?

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,फागुन २४ गते । सरकारमा सहभागी हुने निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्दैछ । स्रोतका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णयसंगै दुई मन्त्रीको पनि टुङ्गो लगाउनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव यो पटक मन्त्री बन्ने छैनन् ।

संघमा जसपा १२ सांसद छन् । मधेशमा जसपाको नेतृत्व छ । मधेश सरकार चार वर्षकै लागि सुरक्षित रहने अबस्था नदेखेपछि जसपा सरकारमा जान नहुने अधिकांश कार्यकारिणी सदस्यको जोड थियो ।

 तर जसपा नयाँ गठबन्धनमा सहभागी नभए मधेशमा सरकारको नेतृत्व जनमत पार्टीले पाउने सम्भावना छ । त्यसैले पनि अन्ततः जसपा सरकारमा सहभागी हुने बुझिएको छ । 

बैठकले सरकारमा सहभागी हुने निर्णयसँगै मन्त्रीको समेत टुङ्गो लगाउने जसपाका एक नेताले बताए ।

ती नेताका अनुसार मन्त्रीका चार आकांक्षी छन्, राजकिशोर यादव, प्रदिप यादव, दिपक कार्की र नवलकिशोर साह । अध्यक्ष उपेन्द्र यादव भने यो पटक मन्त्री बन्न अनिच्छुक देखिएका छन् ।

राजकिशोर र प्रदिप मन्त्री भइसकेका छन् । दिपक धनुषामा माओवादी नेता मातृकालाई पराजित गरेका छन् । त्यसैले उनलाई मन्त्री बनाउनुपर्ने धेरै नेताको जोड छ ।

नवलकिशोर अघिल्लो मधेश सरकारमा सामाजिक विकास मन्त्री थिए । सप्तरी १ बाट निर्वाचित उनले पनि मन्त्री बन्न लविङ गरिरहेको स्रोतको दावी छ ।

जसपा स्रोतका अनुसार चार नेताले मन्त्रीको लविङ गरिरहेपनि प्रदिप र दिपकलाई सरकारमा पठाउने सम्भावना बलियो छ ।

साभार : नेपाल प्रेस

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

1 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

1 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

2 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

2 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

2 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

2 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

11 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

14 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

4 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..

  जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..