प्रचण्ड र ओलीसँग माधव नेपालको लिखित सहमति, ‘पावर शेयरिङ’ मा ग्रीन सिग्नल

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन २९ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।

आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तापछि अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्।

यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए। अब नेकपा एसले पनि हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ।

 लिखित सहमतिपछि राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसका एक नेताले बताए। ती नेताका अनुसार पावर शेयरिङको विषयमा नेकपा एसले उठाएको मागप्रति प्रधानमन्त्री प्रचण्ड र ओली सकारात्मक भएका छन्।
 

ती नेताले भने, ‘प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पाटीले उठाएको विषयमा उहाँहरू सकारात्मक हुनुहुन्छ। तर, कतिवर्ष भन्ने अहिलेसम्म टुंगिएको छैन। हामीले सबै प्रदेशमा सम्मानजनक सहभागिता खोजेको छौँ। अब लिखित सहमतिमा हस्ताक्षर गरेपछि सहमतिमै अघि बढ्छौं।’

साभार : नेपाल प्रेस

12 comments
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

15 दिन पहिले

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

15 दिन पहिले

खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..

जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..

16 दिन पहिले

पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..

16 दिन पहिले

प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..

जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..

20 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

26 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

26 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

2 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

2 महीना पहिले

संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..

जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..

2 महीना पहिले

मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..

  साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..

3 महीना पहिले

युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..

  काठमाडौँ । साउन १६ गते  राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..

3 महीना पहिले