संसदमा सिके राउतको कटाक्ष : बरु एलिना चौहानको गीत बजाएको भए हुन्थ्यो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन ३० गते ।  सरकारलाई विश्वासको मत माग्न आयोजित प्रतिनिधिसभाको बैठक जारी बैठकमा नेताहरू एकअर्काविरुद्ध तीव्र घोचपेच र आलोचना गरिरहेका छन् । कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाज संज्ञा दिने र सत्तारुढ नेताहरूले बचाउने गर्ने क्रम चलिरहेको छ ।

यही क्रममा एक नेताले भने अहिलेकी चर्चित गायिका एलिना चौहानलाई सम्झिन पुगे । उनी हुन् जनमत पार्टीका अध्यक्ष डा। सिके राउत । धोकेबाजको प्रसंग आइरहँदा उनले एलिनाको गीत सम्झिएका हुन् ।

 

 

नेताहरूको लामो भाषणले पट्यार लागेको भन्दै उनले घण्टौँसम्म बोल्नुभन्दा पनि एलिना चौहानको गीत गाउँदा छोटो हुने सुझाव दिए ।

उनले भने, ‘मत दिने कि नदिने विषयमा छलफल भयो । सोही क्रममा हामीले सबै दलका कुराहरू पनि सुन्यौँ । त्यो घण्टौँसम्म सुन्दा खेरी लाग्यो कि त्योभन्दा बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई । लामो फेहरिस्त दिनै पर्दैनथ्यो ।’

समय समयमा गठबन्धन बन्ने र भत्किने भए पनि त्यसबाट जनतालाई केही लाभ नभएको उनले बताए । अब नेताहरूले निर्वाचनमा गठबन्धन गर्नु कतिको घातक हुन्छ भन्ने कुरा बुझ्नुपर्ने उल्लेख गर्दै उनले जनताका समस्या समाधानतर्फ ध्यान दिन पनि आग्रह गरे ।साभार : नेपाल प्रेस

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले