तामाकोशी गाउँपालिकाले माग्यो ५० रोपनी जग्गा, नयाँ संरचना सहित निर्माण होला त पालिका भवन ?

4 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
जेष्ठ २०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बसि विभिन्न लोकप्रिय निर्णयहरु गरेको छ ।
यसअघि तामाकोशी गाउँपालिकामा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन । जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण पालिकाको स्थायी केन्द्रका लागि मानेडाँडा, जामुने जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अगामनसँगै पहिलो बैठकले नै पालिकाको स्थायी केन्द्र निधारण गरि नयाँ संरचना निर्माण लागि जग्गा दाताको आवान गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफेको चनौटे देखि मालु सहरे सिमाना भित्र हावाँसम्म पुग्ने मुख्य सडक आसपासमा ५० रोपनी तथा सो भन्दा बढी जग्गा हुनु पर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताउँनु भयो । उहाँका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा पालिकाको उपयुक्त जग्गामा नमुना योग्य कृषि फर्मको निर्माण गर्ने र प्रयोगशालाको रुपमा विकास गर्ने निर्णय गरिएको छ । निर्णमाण हुने कृषि फर्ममा सम्पुर्ण काम कर्मचारी र जनप्रतिनिधिले गर्ने बताइएको छ ।  
यस्तै गाउँपालिकाले सहकारी, बैंक, लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमाणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने बैठकले निर्णय गरेको छ । पहिलो बैठबाट नै बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वडा तहबाट नै वितरण गर्ने लगाएतका निर्णय गरेको बताइएको छ ।

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

16 घन्टा पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

16 घन्टा पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

16 घन्टा पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

16 घन्टा पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

22 घन्टा पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

1 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

7 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

28 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

28 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..