बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित
10 महीना पहिले प्रकाशित
Smrititimes
काठमाडौं,
बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । सो पार्टीका 'बरिष्ठ नेता' महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो ।यादवसहित भट्टराइले लामो समय देखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’
सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 दिन पहिले
दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न
जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..
4 दिन पहिले
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..
जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..
7 दिन पहिले
पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..
जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..
11 दिन पहिले
युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न
जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..
14 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 दिन पहिले
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..
देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..
18 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
2 महीना पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
2 महीना पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
3 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..