मधेश प्रदेश सरकारमा नेकपा एमालेका एक मन्त्रीले दिए शपथ
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,चैत ५ गते । मधेश प्रदेश सरकारमा आज देखि नेकपा एमाले प्रवेश गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको परिवर्तन पछि मधेश प्रदेश सरकारमा नेकपा एमाले आज देखि औपचारिक रुपमा सरकारमा सामेल भएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेपछि प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
मधेश प्रदेश प्रमुखको कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको उपस्थितिमा प्रदेश प्रमुखले नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण गराउनु भएको थियो । यस अघि नेकपा एमालेका भौतिक पूर्वाधार विकासमन्त्री भएर यादव छोटो समयका लागि मन्त्रालयको कार्यभार सम्हाली सक्नु भएको छ ।
यसै बीच नव नियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले आजै मन्त्रालयमा पुगेर पदभार पनि ग्रहण गर्नु भएको छ ।
केन्द्रीय गठबन्धनमा फेरबदल भएपछि मधेस सरकारमा एमालेले पुनः प्रवेश गरेको छ । मधेश प्रदेशका बाँकी रहेका ४ वटा मन्त्रालयहरू मुख्यमन्त्री सरोज कुमार यादवले आफैसँग राख्नु भएको छ । काङ्ग्रेसबाट मन्त्री बनेकाहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्री भएका मन्त्रालयमा नेकपा एमालेका मन्त्रीलाई नियुक्त गरेर मन्त्री मण्डलको पुनर्गठन गर्नु भएको छ ।
केन्द्रमा लोसपा विपक्षमा भएपनि मधेश प्रदेश सरकारमा यथावत् रहने मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिनु भएको छ ।
साभार : रेडियो नेपाल
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..