राजेन्द्र महतोको बहिर्गमनलाई महन्थ ठाकुरले भने सामान्य प्रक्रिया
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, चैत ८ गते । मधेश केन्द्रित राजनिति गर्दै आएका लोकताीन्त्रक समाजबादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट अलग भई नयाँ अभियानमा लाग्नु स्वभाविक रहेको पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनु भएको छ । कुनै बेला मधेश केन्द्रित ६ वटा दल एक भई राजपा गठन भई अहिले महन्थ ठाकुर र शरतसिँह भंडारी मात्र बाँकी रहेको सो पार्टीबाट अनिल झा र राजेन्द्र महतो अलग अलग अभियानका साथ बाहिरिनुलाई अध्यक्ष ठाकुरले सामान्य प्रक्रिया रहेको बताउनु भएको छ ।
पार्टीको केन्द्रिय कार्यसमितिको बर्दिबासमा भएको बैठकको बारेमा बिहिबार जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी एकिकरण हुनु , अलग्गिनु तथा नेता कार्यकर्ता छोर्नु वा जोर्नु सामान्य प्रक्रिया रहेको बताउनु भयो । उहाँले बर्तमान अवस्थामा मधेश प्रदेश सरकारलाई आफुहरुले दिदै आएको समर्थन यथाबत रहने समेत बताउनु भयो । संघिय सरकारको विपक्षमा उभेको लोसपा मधेश सरकारमा यथावत रहने संकेतले मधेश सरकार पुर्नगठनमा लोचा हुने संकेत पनि गर्दछ ।
महोतरीको बर्दिवासमा गत मंगलवार र बुधवार गरि दुई दिन सम्म चलेको केन्द्रिय कार्यसमितिको बैठकबाट भएको दश बुँदे निर्णयहरु सार्वजानीक गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले केन्द्रिय र प्रदेश सत्ता र दलिय गठबन्धन फरक फरक विषय रहेको बताउनु भयो । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले पार्टी केन्द्रिय कमिटीको बैठकबाट भएको निर्णयहरु सार्वजनिक गर्नुभएको थियो । लोसपाले लोकतान्त्रिक संविधानको संरक्षण सम्वद्र्वन र स्थायित्वका लागि वर्तमान अपुरो संविधानको संसोधन, आमाको नामबाट नागरिकताका लागि रहेको अवरोध अनत्यको मांग समेत गरेको छ ।
लोसपाको निर्णयमा भारतलाई १० हजार मेगावाट विद्युत विक्रि गर्ने नेपाल सरकारसंगको सम्झौता कार्यान्वय गर्न साथै भारतले दिदै आएको पाँच अर्वको अनुदानलाई २० अर्व पुरयाउने नेपाल सरकारको निर्णयलाई स्वागत त गरेको छ तर चिन सरकार र नेपाल सरकार बिच भएको बिआरआई सम्झौता देशको हितमा नरहेको ठहर पनि बैठकबाट गरेको उल्लेख छ । सो अवसरमा पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, वरिष्ठ नेता सरतसिंह भण्डारी, महासचिव परमेश्वर साह, प्रदेश सांसद रानी शर्मा तिवारी,धनुषा जिल्ला अध्यक्ष जिवेन्द्र झा सहितको उपस्थिती थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..