श्री एयरलाइन्सबाट भैरहवा जान लागेका यात्रु ६ घण्टादेखि एयरपोर्टमा अलपत्र
2 वर्ष पहिले प्रकाशित
Smrititimes

काठमाडौं ,चैत २३ गते । श्री एयरलाइन्सले समयमा उडान नगर्दा भैरहवा जान लागेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि कुर्न बाध्य भएका छन् । बिहान साढे ८ बजे विमानस्थल आएका यात्रु सवा ३ बजेसम्म गतव्यमा पुग्ने अत्तोपत्तो छैन ।
बिहान साढे ९ बजेको टिकट काटेर आएकोमा अहिलेसम्म आफुहरू अलपत्र परेर बसिरहेको यात्रुमध्येका एक श्याम पुडासैनीले बताए ।उनले नेपाल प्रेससँग भने, ‘बिहान साढे ९ बजे जहाज उड्ने टिकट थियो । म १ घण्टाअघि नै एयरपोर्ट आएको थिएँ । हामीलाई सुरूमा जहाज केही डिले भएको जानकारी आएको थियो । ११ बजेसम्म डिले भयो भन्यो । त्यसपछि २ बजेसम्म डिले भएको भन्यो । ३ बजेसम्म हामीलाई भैरहवा पठाउने कुनै तयारी छैन । हामीलाई बिहान नै बोर्डिङ पास दिएर राखेको छ ।’
त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाले बिहान नै श्री एयरलाइन्स्ले जहाजमा प्राविधिक समस्या आएको जानकारी गराएको बताए । तर, एयरलाइन्स्ले अन्य व्यवस्था गरेर यात्रु पठाउनु पर्ने उनको भनाइ छ । कति यात्रु थिए भन्ने आफूलाई थाहा नभएको उनले बताए ।
साभार : नेपाल प्रेस

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
4 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
4 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
5 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
5 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
9 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
14 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
14 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
2 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
3 महीना पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
4 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
5 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..