\"मेरो सुरक्षित गाउँ\" कार्यक्रमको प्रगति विवरण तथा गाउँपालिकाको जोखिम संवेदनशील भू -उपयोग योजना सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
श्रावण १३, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा "मेरो सुरक्षित गाउँ" कार्यक्रमको प्रगति विवरण तथा गाउँपालिकाको जोखिम संवेदनशील भू -उपयोग योजना सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।  
तामाकोशी गाउँपालिका र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को आयोजना र अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग ( युएसएआइडी /विएचए ) को आर्थिक सहयोगमा छलफल कार्यक्रम भएको थियो । छलफल कार्यक्रमसँगै तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सीले सामुदायिक विपद् अध्ययन केन्द्रको उद्घाटन गर्नु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष प्रोण प्रताप के.सी, अपाध्यक्ष सृजना खड्का सुवेदी, एनसेटका कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठ,  AID Development programe Specialist, Enviroment and Resilience office u.s agency for international development u.s. Embassy महाराजगञ्जका सन्तोष ज्ञवली लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उद्घाटन सँगै संचालनमा आएको समुदायिक विपद् अध्ययन केन्द्रको हलमा भएको छलफल कार्यक्रममा गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा "मेरो सुरक्षित गाउँ" कार्यक्रमको प्रगति विवरण, जोखिम संवेदनशील भू उपयोग योजनाको अवधारण, मस्यौदा योजनाको प्रस्तुती, मस्यौदा योजनामा छलफल, तामाकोशी गाउँपालिकाको बस्ती विकास, गाउँपालिकाको विकास योजना, भवन निमार्ण सम्वन्धी मापदण्दमा छलफल लगाएतका विषयहरु समेटीएका थिए । छलफल कार्यक्रमको सहजिकरण विषय विज्ञहरुले गर्नु भएको थियो ।

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

15 घन्टा पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

15 घन्टा पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

15 घन्टा पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

15 घन्टा पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

21 घन्टा पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

1 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

7 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

28 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

28 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..