राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दुई दिने तेश्रो राष्ट्रिय सम्मेलनको आयोजना
2 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दुई दिने बैशाख ७ र ८ तेश्रो राष्ट्रिय सम्मेलनको आयोजना भएको छ ।
शुक्रवार मञ्चको उदघाट्न समारोहमा वक्ताहरुले हरवाचरवाको न्यायिक पुनःस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका रहेकाे जोड दिए ।
मधेश प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रमुख अतिथि गोविन्द बहादुर न्यौपानेले मधेश सरकारको निति कार्यक्रममा हरवाचरवालाई व्यवस्थित, सुचिकृत र पहिचान गर्ने उल्लेख रहेको बताए ।
मन्त्री न्यौपानेले हरवाचरवाको लागि कार्यक्रम पशुपालन र कृषिमा बजेट छुट्याइएको समेत ध्यानाकर्षण गराए ।
उनले गत वर्ष हरवाचरवा अधिकार मञ्चले गरेको कामकाजको लेखाजोखा हुनुपर्ने भन्दै तेश्रो राष्ट्रिय सम्मेलनवाट आउने नव कार्यसमितिलाइ शुभकामना दिए ।
कार्यक्रमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको केन्द्रिय महासचिव लागेन्द्र सदाले मुक्त हरवाचरवाको न्यायिक पुनःस्र्थापना हाम्रो सरोकार रहेको बताए ।
उनले हाम्राे कानुन बमाेजिम मांग पूरा नभए आगामी दिनमा हरवाचरवाकाे पुनस्थापनको लागि ८ जिल्लामा ससक्त आन्दोलन गर्ने वाचा गरे ।
सम्मेलन राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक राष्ट्रिय दलित नेटवर्कका गणेश विश्वकर्मा, द फ्रिडम फण्डका सल्लाहकार बालाराम भट्टराई, ब्रहमदेव राम, महिला अवाजकी ललिता कुमारी महासेठ लगायतको उपस्थिति रहेको थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..