तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको बर्षाका कारण घर उच्च जोखिममा
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
श्रावण २९, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु थलारीका खुन बहादुर श्रेष्ठको बर्षाका कारण घर उच्च जोखिममा छ । बस्दै आएको घर उच्च जोखिममा भएपछि उहाँले बस्दै आएको घर छोडेर छिमेकीको घरमा आश्रय लिएर बस्नु भएको छ ।
यस बर्षको अविरल बर्षाको कारण उहाँको घर वरिपरि पहिरोले घेरीएको छ । घरमाथी, घरमुनी सवैतिर पहिरो गएपछि श्रेष्ठ चिन्तामा हुनुहुन्छ । निम्न आय भएका श्रेष्ठको अन्य कुनैपनि ठाउँमा घर बनाउँन योग्य जग्गा नभएको तामाकोशी गाउँपालिका वडा नम्वर ४ का वडा सदस्य यज्ञ बहादुर श्रेष्ठले बताउँनु भयो ।
'पहिले त पानि कम होला भनेर वडाबाट त्रिपाल उपलव्ध गराएका थियौ तर हिजोको पानीले थप क्षति गरेको छ । अव उहाँलाई अन्यन्त्र राख्नु पर्छ भनेर विहान अर्को घरमा सारेका छौ ' वडा सदस्य श्रेष्ठ बताउँनु हुन्छ ।
"घर बनाउँन योग्य जग्गा यत्ति हो । घर बनाएका थियौं त्यहि पनि वरिपरि पहिरो गयो । गरिव मान्छ के गर्ने होला अफैं छक्क पर्दछु" खुन बहादुर रुन्चे स्वरमा बताउँनु हुन्छ ।
घर बगाउँन आटेको छ । बाख्राको खोर पनि भत्कियो । घर वरिपरिको पहिरोले सवै चर्किएको छ । पानी पसेको छ । सुनाउँ कस्लाई सुनाउँ" भन्दै रुन्चे स्वरमा आफन्तलाई फोन मार्फत भन्दै हुनुहुन्थ्यो उहाँको श्रीमती विन्दा श्रेष्ठ ।
यसपालिको पानीले तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, दोलखा, रामेछाप जिल्ला लगाएतका ठाउँमा धेरै क्षति गरेको छ ।
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
15 घन्टा पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
15 घन्टा पहिले
भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..
जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..
15 घन्टा पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..
15 घन्टा पहिले
सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..
जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..
21 घन्टा पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
1 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
7 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
28 दिन पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
28 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
1 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..