मटिहानीका आगलागी प्रभावितलाई भाँडाकुँडा सहयोग

2 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम ,१६ गते बैसाख ।गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागी प्रभावित रुर प्रभाबित परिवारलाई जनही प्रेसर कुकर एक थान, डेकची एक थान, कढाई एक थान, डाडु एक थान, गिलास ६ थान, थाली ६ थान, कचौडा ६ थान, प्लाष्टिकको बाल्टिन एक थान वितरण गरिएको राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले जानकारी दिनुभयो ।

आगलगीबाट प्रभावित भएका सो बस्तीका मुस्लिम तथा दलितहरुलाई अन्य संघसंस्थाहरुले खानेकुरा लगायतका सामानहरु सहयोग गरिरहेपनि खुल्ला आकाश मुनी बाच्न बाध्य भएका उनिहरुलाई तत्काल घरको आवश्यक्ता रहेका छन् । आगलगीले पुर्ण रुपमा एक सय ७ वटा घर जलेकाले ति घरमा बसोबास गर्ने बृद्ध, महिला तथा बालबालिकाहरुलाई थप समस्या भइरहेको छ ।

उनिहरुलाई खान,बस्न तथा औषधिउपचारको आवश्यक्ता रहेको आगलगी प्रभावित स्थानीय मो. सफिक अन्सारीले बताए ।मानवीय सहायता साझेदार मञ्चले विगत पाँच वर्ष देखि मानवीय सहायता क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सामुहिकतामा मानवीय सहायता साझेदारी मञ्च गठन गरि सहयोग गर्दै आएका छन् । सो राहत वितरणमा राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेशका विभिन्न जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

12 comments
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

2 दिन पहिले

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..

2 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

2 दिन पहिले

न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..

  जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..

2 दिन पहिले

प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता स..

  जनकपुरधाम मंसिर २५ । प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता संवाद कार्यक्रम गरिएको छ। यही फाल्..

2 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको जनचेतनामुलक कार्यक्रम सम्पन..

जनकपुरधाम मंसिर २५ गते । १६ दिने लैँगिक हिँसा विरुद्धको अभियानका क्रममा शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्ला..

2 दिन पहिले

महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..

  जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..

3 दिन पहिले

कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..

  मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..

3 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा

  अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..

10 दिन पहिले

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मंसिर ३, २०८२जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरु..

24 दिन पहिले

मधेश प्रदेशसभा आज बैठकमा बस्दै, सभामुखविरुद्धको अविश्व..

२०८२ मंसिर ३ मधेश प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकलाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ। सभामुख रामचन..

24 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

2 महीना पहिले

कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..

  मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..

ओरेक मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक घरम..

  जनकपुरधाम मंसिर २४ गते ।महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्..