गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो, अदालत जान्छौँ : उपेन्द्र यादव
7 महीना पहिले प्रकाशित
Smrititimes
काठमाडौं,वैशाख २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गरे ।
उनले भने- म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्यो भनेर हल्ला चलाइयो। त्यो हल्ला निराधार र कपोकल्पित थियो। कसैसँग भेटेको थिएन। त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी महाधिवेशनको तयारी भइरहेको बेलामा तर, संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ।
उनले भने- संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ।
उनले अहिलेसम्म सरकारलाई दिए समर्थन कायमै राख्ने समेत बताए।
साभार : नेपाल प्रेस
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न
जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..
20 घन्टा पहिले
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न
जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..
20 घन्टा पहिले
शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..
जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..
20 घन्टा पहिले
सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..
जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..
20 घन्टा पहिले
न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..
जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..
20 घन्टा पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
4 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
4 दिन पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
13 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
2 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
2 महीना पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
2 महीना पहिले
बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
2 महीना पहिले
गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..
जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..
शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..
जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..
सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..
जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..
न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..
जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..