शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार आयोजित वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक्रममा शहीदहरुका सम्मान तथा स्मरणमा कन्जुसियाई नगर्न वक्ताहरुले आग्रह गरे ।
पूर्व राज्यमन्त्री एवं शहीद दुर्गानन्द झाकी श्रीमती काशी देवी झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शहीदहरुको स्मारिका प्रकाशनका लागि समाज सेवी तथा ई. प्रकाश साहले जोड दिए ।
शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका अध्यक्ष शम्भुनाथ झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सांसद मिनाक्षि झाले महिला अभियानिहरुको सम्मान हुनुपर्ने धारणा राखिन् ।
उनले शहीद दूर्गानन्द झाकी धर्मपत्नी जिउदो शहीद काशी देवी झाको बलिदानीलाई नेतृत्वकर्ताहरुले कदर गर्नुपर्ने ध्यानाकर्षण गराईन ।
स्मृति तथा सम्मान कार्यक्रममा वीर शहीदहरु दुर्गानन्द झा, डा. लक्ष्मीनारायण झा , अरविन्द ठाकुर , सत्यनारायण पाठक लगायतका शहीदहरुका सम्मानमा अभिनन्दन पत्र प्रस्तुत गरी परिवारजनलाई जिम्मा दिए ।
जिउंदो शहीद ललन चौधरीले बलिदानी वीरहरुको आभूषण हो भनि संज्ञा दिए । उनले शहीदहरु नेपाली जनताका वीर सपुत हुन भनि उल्लेख गरे ।
शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका सल्लाहकार ई. बालबोध ठाकुरले मेयर साहले जग्गा उपलब्ध गराइ दिए भवन बनाउन सम्पूर्ण जिम्मेवारी लिने बताए ।
त्यस्तै बरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले सामाजिक जागरणका लागि परिवर्तन आवश्यक रहेको धारणा राखे । उनले शहीदको सम्मानमा कार्यक्रमहरु हुनुपर्ने र शुरुवाति भएको जनाए ।
कार्यक्रममा शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुधामका सचिव धिरेन्द्र झा मैथिल, सल्लाहकार डा. रास विहारी महतो , कोषाध्यक्ष सुरेन्द्र कुमार झा , मधेश आन्दोलनकी अभियानी बिन्दु ठाकुर, नेका नेत्री किरण झा, बरिष्ठ पत्रकार हिमांशु चौधरी , बिष्णु कुंवर, पत्रकार महासंघ धनुषाका सचिव बटुक नाथ झा , नेपाली कांग्रेस धनुषाका नेता अञ्जनी झा (मन्ना) लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..