मधेशका मुख्यमन्त्रीद्वारा चार दलका छ मन्त्री बर्खास्त
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले माओवादीका २, नेकपा एसका २ र नागरिक उन्मुक्ती तथा नेपाल संघिय समाजवादी पार्टीका एक÷एक गरि छ मन्त्रीहरुलाई बर्खास्त गरेका हुन ।
माओवादी केन्द्रबाट क्रमश भरत साह अर्थ, युवराज भट्टराई उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एसका गोविन्द न्यौपाने भुमि व्यवस्था तथा कृषि, वेचु लुंगेली उर्जा तथा खानेपानी, नागरिक उन्मुक्तीबाट उर्मिला सिंह श्रम तथा यातायात र नेपाल संघिय समाजवादी पार्टीबाट बिमला अन्सारी तरुन्ना गृह, सञ्चार तथा कानुन मन्त्री थिए । उनीहरुलाई बर्खास्त गरिएको जानकारी मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख कार्यालयमै पुगेर जानकारी गराई सकेका छन् ।
वर्षात हुदै गर्दा छाता ओढेरै प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री सिंहले भने, ‘बर्खास्त गर्न नपरोस भन्ने मेरो चाहना हुदाहुदै पनि वहाँहरु प्राविधिक कारणवस राजिनामा दिन नसक्ने बताए पछि अगाडि बढ्न परेको हो ।’ आफनो चाहना लिखित धन्यवाद सहित मायाको चिनोका साथ वहाँहरुलाई बिदाई गर्ने रहेको भएपनि वहाँहरु राजिनामा दिएर मार्ग प्रसस्त गर्न नचाहेपनि यस्तो कदम चालिएको मुख्यमन्त्री सिंहले बताए ।
उनले कांग्रेस र लोसपा सरकारमा प्रवेश गर्न लागेको जानकारी गराउदै बिश्वासको मत लिइसकेपछि दुवै दललाई के कसरी सरकारमा ल्याउने भन्ने बारे छलफल हुने बताए । स्रोतका अनुसार कांग्रेस ४ र लोसपा २ मन्त्री सहित सरकारमा जान लागेका हुन । कांग्रेसबाट कृष्णा यादव सरकारमा सहभागि नहुने बताइन्छ । स्रोतका अनुसार कांग्रेसको तर्फबाट जर्नादन क्षेत्रीले सरकारमा नेतृत्व गर्ने छ भने शेषनारायण यादव, शुनिल यादव तथा जंगीलाल यादव मन्त्री बन्ने छ ।साभार ः एसपी खबर
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
20 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
20 घन्टा पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
6 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
7 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
2 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
2 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
2 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..