जनकपुरका होटेलमा खाद्य प्रबिधि कार्यालयको अनुगमन दुई वटा होटेल उत्तम श्रेणीमा

2 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा
असार २५ गते ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले यहाँका होटेलहरुको खाद्य स्वच्छताको आधारमा गरेको अनुगमनमा दुई वटा होटेल उत्तम रहेको पाइएको छ । विभिन्न ५० वछा मुल्यांकनका आधारमा दजर्न भन्दा बढी होटेल तथा रेस्टुरेन्टहरुमा चार वटा सुचकांक बनाएर अनुगमन गर्दा एउटा पनि अतिउत्तम श्रेणीमा पर्न सकेका छैनन् । अुनगमनका क्रममा होटेल रामा र होटेल रोयल मिथिला प्यालेस दुई स्टार सहित उत्तम श्रेणीमा परेका छन् भने ९ वटा होटेल एक स्टार सहित सन्तोषजनक श्रेणीमा परेका छन् ।

होटेल तथा रेस्टुरेन्टहरुको भान्साको अवस्थालाई मूख्य रुपमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा चार वटा होटेल सामान्य अवूथामा पाइएको थियो ।

अहिले सम्म गरिएको अनुगमनको आधारमा होटेल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छता स्तर उत्तम रहेका होटेलहरुमा दुई स्टार सहितको ख वर्गमा राखेर हरियो स्टिकर लगाइएको छ भने एक स्टार सहित सन्तोष जनक अवस्थामा रहेका होटेलहरुमा पनि हरियो स्टिकर लगाइएको छ ।

त्यस्तै सामान्य अवस्थामा रहेका होटेलहरुमा पहेलो रंगको स्टिकर लगाइएको उहाँले जानकारी दिनुभयो । सो कार्यालयका प्रमुख परिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्त बहादुर राई उत्तम र सन्तोषजनक खाद्य स्वच्छता स्तर रहेका होटेल तथा रेष्टुरेन्टहरुमा आफै पुगेर स्टिकर लगाउनु भएको छ । बाँकी रहेका होटेलहरुमा समेत सबैले खेदिने गरि स्टिकर लगाइने उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा बाँकी रहेको होटेलहरुको खाद्य स्वच्छता स्तरको मापन हुने उहाँले जानकारी दिनुभयो ।

होटेलहरुको खाना पकाउने ठाउँको अवस्था, सरसफाईको अवस्था,चर्पीबट खाना पकाउने ठाउँको दुरी, भेन्टिलेसन, टुटफुटको अवस्था लगायतका ५० वटा बूँदाको आधारमा मुल्यांकन गरिदै छ । अनुगमनका क्रममा ५० वटा बूँदालाई सय अंक मानेर मुल्यांकन गर्दा ९० भन्दा माथि अंक ल्याउन होटेललाई चनि स्टार सहित अतिउत्तम श्रेणीमा राखिने प्रावधान मिलाइएको छ । अहिले सम्मको अनुगमनमा जनकपुरधामका एउटा पनि होटेल अनिउत्तम श्रेणीमा पर्न सकेका छैनन ।

८० देखि ८९ सम्म अंक पाउने होटेल उत्तम, ६५ देखि ७९ सम्म अंक पाउने होटेल सन्तोषजनक तथा ५० देखि ६४ सम्म अंक पाउने होटेललाई सामान्य स्तरमा राखिएको सहित खाद्य अनुसन्धान अधिकृत सतिश कुमार मंडलले जानकारी दिनुभयो । अनुगमनका क्रममा एक स्टार सहित सन्तोषजनक अवस्थामा होटल वेलकम, बाजेको सेकुवा(होटेल फुड ल्याण्ड), होटेल माइस्टिक मिथिला, सिताशरण होटेल उण्ड प्लाजा,क्याफे द प्लाजा,चिकागो पिज्जा एण्ड रेष्टुरेन्ट, होटेल परफेक्ट,होटेल रामजानकी, सेभेन स्टार ब्यांकेट रहेका छन् । त्यस्तै सामान्य अवस्थामा राजु होटेल एण्ड फेमिली रेष्टुरेन्ट, होटेल मिथिला परिवार, सोलमेट क्याफे एण्ड रेष्टुरेन्ट, द बरगर हाउस रहेका छन् । बाँकी होटेल तथा रेष्टुरेन्टहरुको पनि अनुगमन हुने खाद्य निरिक्षक तिवारीले जानकारी दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले