आँगनको दोस्रो साधारण सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १ गते ।
सामाजिक रुपान्तरणको लागि काम गर्दै आएका गैर सरकारी संस्था आँगनको दोस्रो साधारण सभा शनिबार ढल्केवरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मिथिलेश साहको अध्यक्षतामा भएको दोस्रो साधारण सभामा संस्थाले अहिले सम्म गरेको कार्यहरुको समिक्षा गर्दै अगामी कार्ययोजनाका बारेमा समेत छलफल भएको सचिब राजकुमार ठाकुरले जानकारी दिनु्भयो । सो साधारण सभाको प्रमुख अतिथीका रुपमा सहभागी द एसिया फÞाउन्डेशन मधेश प्रदेशका प्रोग्राम मैनेजर रोशन कुमार झाले आँगनले स्थापनाको दुई वर्ष भित्रमै गरेको कामहरु प्रशंसनीय रहेको भन्दै अगामी दिनमा समेत समाजहितमा थप काम गर्ने विस्वास गर्नुभयो । उहाँले समाज रुपान्तरणका लागि गैर सरकारी संस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताउदै स्थानीय सवालहरुलाई सम्बोधन गर्न राज्यसंयन्त्र संगको सहकार्यमा गैर सरकारी संस्थालाई अझ धेरै काम गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । सो साधारण सभामा संस्थाका सचिव राजकुमार ठाकुरले आर्थिक वर्ष २०८०÷८१ को प्रगति विवरण तथा कोषाध्यक्ष शुशिला देवी सिँहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा संस्थाले अगामी वर्ष २०८१ ÷८२ मा संचालन गर्ने प्रस्तावित कार्यक्रम तथा बजेट समेत प्रस्तुत गरिएको थियो । साधारण सभामा आँगन द्वारा द एसिया फाउण्डेशनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरुलाई प्रशंसा पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो । सो साधारण सभामा आँगन संस्थाका उपाध्यक्ष अन्नु कुमारी पटेल, सदस्यहरु पदम बहादुर बलमपाकी,रिजवाना खातुन लगायतका सधारण सदस्यहरुको सहभागीता रहेका थिए । साधारण सभाको संचालन संस्थाका सदस्य पदम बहादुर बलम्पाकीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अन्नु कुमारी पटेलले गर्नुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले