जनकपुरधाममा भएको तेक्वान्दो दोजाङ ग्रेडिङमा बिद्यार्थीको आशलाग्दो सहभागिता

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १५ गते ।
खेलकुद प्रति विद्यार्थीहरुको ध्यानाकर्ष गर्ने उद्देश्यले जनकपुरधाम शनिबार सम्पन्न भएको तेक्वान्दो ग्रेडिङ परिक्षामा तेक्वानदोको विद्यार्थीहरुको उल्लेख्य सहभागिता देखिएको छ । जनकपुरधामको अपाङग संघको प्राङगनमा भएको बेल्ट ग्रेडिङ परिक्षामा ५५ जना तेक्वानदो खेलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ममता तेक्वान्दो दोजाङको आयोजनामा भएको बेल्ट परिक्षामा बोल्दै नेपाल तेक्वान्दो एसोसिएसन ललितपुरका गुरु तिलक लामाले स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद अभियान अन्तर्गत विद्यार्थी भाइ बहिनीहरुलाई स्वस्थ, फुर्तिला र तन्दुरुस्त रहन यो खेलले सघाउने भएकाले विद्यार्थीहरुको यो खेल प्रतिको आकर्षण बढेको बताउनु भयो ।

उहाँले खेलकुदको माध्यमले आफु र देश दुबैको नाम चर्चित गर्न सकिने भएकाले युवाहरुलाई कराँते खेल प्रति चासो बढाउनु पर्ने आवश्यक्ता प्रति जोड दिनुभयो । उहाँका अनुसार तेक्वान्दो खेल्दा खेलाडीहरुमा सेल्फ डिफेन्स क्षमताको विकास हुनुका साथै आत्मविश्वास बढ्नु, टीमवर्क, नेतृत्व, जवाफदेहिता सिकाउन मद्दत गर्दछ । उक्त बेल्ट परिक्षामा मुख्य प्रशिक्षक गुरु उमेश साह तथा गुरु कृष्णा कुमार मण्डलको सहभागिता रहेको थियो । उक्त बेल्ट परिक्षामा सहभागी भएका खेलाडीहरुको खेलको आधारमा विभिन्न बेल्ट प्रदान गरिएको आयोजकले जनाएको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले