आशिष झाको नेतृत्वमा मैथिल ब्राह्मण महासभाका गाउँ ईकाई कमिटी गठन
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १५ गते ।
मैथिल ब्राह्मण महासंभाको अगामी दिनमा हुने महाधिवेशनलाई लक्षित गर्दै अहिले बिभिन्न गाउँमा ईकाई कमिटी गठन भईरहेको छ । यसै क्रममा शनिबार जिल्लाको जटहीमा आशिष कुमार झाको अध्यक्षतामा ११ सदस्यीय गाउँ ईकाई कमिटी गठन भएको छ । महासभाको जिल्ला अध्यक्ष जयकृष्ण मिश्र लगायतका अन्य पदाधिकारी सहित दर्जनौ स्वजाती ग्रामिणहरुको उपस्थितीमा उक्त कमिटी गठन गरिएको छ । उक्त कमिटीका उपाध्यक्षमा संजीव चौधरी, सचिवमा सुभाष कुमार चौधरी, सहसचिवमा नीतेश झा तथा कोषाध्यक्षमा अमरेन्द्र झालाई सर्वसम्मतीले चयन गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा मुरारी चौधरी, रामनरेश झा,सुलभ चौधरी, प्रविण मिश्र, रंजित चौधरी तथा राजु चौधरी रहेको छन् । साथै साद सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको नगराईन नगरपालिका २ का वडा सदस्य समेत रहनुभएका स्थानीय प्रदिप कुमार चौधरीले जानकारी दिनुभएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले