एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधरी

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज ६ गते ।
गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाजिक विकास एैन नबनेको कारण गैर सरकारी संस्थाहरुलाई नियमानुसार कार्य गर्न समस्या भईरहेको बताउनु भएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल मधेश प्रदेशको आयोजनामा आइतबार जनकपुरधाममा भएको नागरिक संस्था तथा सरोकारबला निकायहरु बीचको प्रदेश स्तरीय नीति सम्बाद कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा बोल्दै उहाँँले २०७२ साल देखि सामाजिक विकास एैनमा परिवर्तनको आवश्यक्ता भएपनि पुरानै ऐनका कारण गैर सरकारी संस्थाहरुको विभिन्न मुद्दाहरु ओझेलमा परेको बताउनु भयो ।

गैसस महासंघ मधेश प्रदेशका उमाध्यक्ष नरेश जयसवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी चौधरीले अहिले पनि कुनै संस्था दर्ता गराउन पुलिस रिपोर्ट मनाउन महिनौ सम्म लाग्ने जस्ता अव्यवहारिक कार्यले गैर सरकारी संस्थामा गणतन्त्रको अनुभूति हुननसकेको आरोप लगाउनु भयो । मधेश प्रदेश सरकारले नियम विपरित जनलोकपाल आयोग बनाएपनि हजारौँको संख्यामा रहेको गैर सरकारी संस्थालाई कानुनी सहजताका लागि प्रदेश स्तरमा समाज कल्याण परिषद नहुनु पति रोस प्रकट गर्नुभयो ।

सो कार्यक्रममा गैसस महासंघका केन्द्रिय परियोजना संयोजक नारायण पौडेलले प्रस्तुतीकरण गर्दै गैर सरकराी संस्थाहरुको काम गर्ने क्रममा भईरहेको समस्याहरुलाई दर्साउदै सरोकारबला निकायहरु संगको समन्वयात्मक भूमिकाका विषयमा जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, मधेश प्रदेश समाज कल्याण तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत नितु दुबे,सामाजिक अभियन्ता दिनेश पुर्वे लगायतकाले मन्तव्य राखनु भएको थियो । कार्यक्रममा गैसस महासंघका मधेश प्रदेशका सबै जिल्लाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

12 comments
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

10 घन्टा पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

10 घन्टा पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

11 घन्टा पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

10 घन्टा पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

11 घन्टा पहिले

सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..

  जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..

6 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

9 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

12 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

4 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..

  जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..

मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाको भूम..

जनकपुरधाम असार ४ गते ।मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा तथा कुर्वे उस्त्रोको सहयोगमा “म..

सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..

  जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..