न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते ।

आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिरहेको काम र सेवाग्राही बिचको संबाद कार्यक्रम शुक्रबार जनकपुरधाममा सम्पन्न भएको । यूएनडिपीको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार मार्फत न्यायमा पहँुच अभिबृद्धि परियोजना– २ अन्तरगत महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिबृद्धि गर्न कानुनी सचेतना र कानुनी सहायता कार्यक्रम अन्तरगत धनुषाको जनकपुरधाम उपमहानगरपालिका र लक्षमीनियाँ गाउँपालिकामा संचालनमा रहेको कार्यक्रमको बारेमा सम्बाद सम्पनन भएको छ ।

जिल्ला समन्वय समिति धनुषाका उपसभापति संगिता देवी ठाकुरको अध्यक्षतामा भएको सो सम्बाद कार्यक्रममा बोल्दै मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्र िपरिषदको कार्यालयका कानुन सचिव राजन नेपालले आम नागरिकको न्यायमा पहुँच बढाउन स्थानीय तहको न्यायिक समितिले सक्रियता बढाई कानुनी सहायता बढाउनु पर्ने बताउनु भयो । परियोजना अन्तरगत कानुनी सचेतनाको लागि ६ महिनामा दुई पालिकामा भएको कार्यक्रम सेवाग्रहीहरुका लागि फाइदाजनक भएको बताउनु भयो । सो कार्यक्रमको बारेमा जानकारी गराउदै आयोजक दलित समाज उत्थान समिति नेपालका कार्यक्रम सल्लाहकार पुनित चौधरीले ६ महिनामा धनुषा जिल्लाको जनकपुरधामको वडा नं.२१,२द्द,२३ र २३ तथा लक्षमीनियाँ गाउँपालिकाको ४ वटा पालिकामा संचालमा आए देखि दलित समुदायमा जन्मदर्ता, विवाहदर्ता, घरेलु हिँसा, वालविवाह तथा न्यायिक समितिका सम्बन्धमा भएको समस्याहरुको बारेमा जानकारी लिई ति समस्याहरुलाई केन्द्रमा राखेर सडक नाटक गरेको बताउनु भयो ।

न्यायिक समितिले दिइने सेवा सुबिधा लगायतका विषय समेटी सडक नाटक लगायतका कामहरु गरेको जानकारी दिनुभयो । कार्यक्रममा यूएनडिपीका प्रतिनिधि उर्मिला रोक्काले आम नागरिकको न्यायमा पहुँच अभिबृद्धिका लागि राज्यको निकायहरुले गर्नुपर्ने कामलाई प्रभावकारी बनाउन परियोजना अन्तरगत काम भएको बताउनु भयो । कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी यादव, जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितका कर्मचारीहरु जिल्ला आदालत धनुषाका बैतनिक वकिल राहुल झा, प्रहरी नायव निरिक्षक विश्वनाथ महतो लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उक्त परियोजनाका जिल्ला पर्यवेक्षक सुमन झाले लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले